लकडाउनमा आफ्ना फ्यानलाई मलिनाले दिइन् यस्तो उपहार

0

काठमाडौँ, बैशाख २३ । मोडल, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् ।

उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा हट अवतारका तस्विर सेयर गर्नु । लकडाउनको समयमा पनि मलिनाले आफ्ना हट अवतारका तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।
पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् ।

Leave A Reply

Your email address will not be published.