काठमाडौँस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षका पुरुषमा फेरी देखियो कोरोना

0

काठमाडौँ, वैशाख २४ । काठमाडौँस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षका पुरुषमा फेरी देखियो कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना भाइरसमुक्त भएर घर गएका ति पुरुष सहित अन्य तीन जनामा पुनः सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट घर जानुभन्दा अघिका दुई पटकको कोरोना जाँचमा स्वस्थ भएको रिपोर्ट आएको भएता पनि अहिले पुन परिक्षणका क्रममा पोजेटिभ रिर्पोट आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

काठमाडौंका व्यक्तिलाई पाटनमा र अन्य दुई जनालाई नारायणी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

Leave A Reply

Your email address will not be published.