आज प्रभु बैंकका यी ७७ शाखा खुल्ला गरिने

0

काठमाडौं। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै बुधबार प्रभु बैंकले आफ्ना केही शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले आज देशभरका आफ्ना ७७ शाखा खुल्ला गर्ने जनाइएको छ । बैंक ११ बजेदेखि १ बजेसम्म खुल्ला हुनेछ । आज देशभरका बुन बुन शाखा खुल्ला हुन्छन् ।

हेर्नुहोस् तालिकामा:

Leave A Reply

Your email address will not be published.