काठमाडौंको चन्द्रागिरी बस्तीमा छिरेको चितुवालाई स्थानियले लखटि लखटि मारे

0

काठमाडौ, बैशाख २३ – गाउँभित्र छिरेको चितुवालाई चन्द्रागिरीमा आज मारिएको छ । चन्द्रागिरी नगरपालिकाको गाउँभित्र छिरेको चितुवालाई स्थानीयले आज बुधबार लखटि लखटि मारेका हुन् ।

उक्त चितुवालाई चन्द्रागिरीमामा लखटेर मारेको बताइएको छ । लखटदै लखटदै जाँदा चितुवा रुखमा ठोक्किए मृत्यु भएको स्थानियको भनाइ छ ।

रुखमा ठोक्किए मृत्यु भएको शोहि चितुवालाई हेर्नेको मानिसको भिड लागेको थियो । बिहानैबाट बस्तीमा छिरेर मानिसहरुलाई आक्रमणको प्रयास गरेको चितुवालाई लखेटेर स्थानीयले मारेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.