चालीस पटकभन्दा बढी हड्डी भाँचिएका अनिमेश लकडाउनमा बुबासँग रामाउँदै

0

सजिलै हड्डी भाँचिने (अस्टियोजेनेशिस इम्पर्फक्टा)बाट पीडित पोखरा –६, लेकसाइडका १० वर्षका अनिमेश लामिछाने लकडाउनमा घर अगाडि बुबासँग रमाउँदै । अनिमेशको चालीस पटकभन्दा बढी हड्डी भाँचिएको अभिभावक बताउँछन् । तस्बिरः जमुनावर्षा शर्मा÷रासस

अन्य समाचार : भारतमा रहेका छ जना नेपाली महाकाली तरेर नेपाल फर्किए दार्चुला, -भारतको पिथौरागढ क्षेत्रको डिडिहाट र अल्मोडा क्षेत्रमा मजदूरी गर्न गएका छ जना नेपाली महाकाली नदी तरेर नेपाल फर्किएका छन् ।

वैशाख १८ गते नेपाल भारत जोड्ने झोलुङ्गे पुल खुलेको बारे जानकारी नपाएर भारतमै रोकिएका नौगाड गाउँपालिका–३ का पाँच जना र महाकाली नगरपालिका–५ का एक जना महाकाली नदीमा ट्युब तरेर नेपाल भित्रिएका हुन् । उनीहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । तस्वीर ः नरेन्द्रसिह कार्की÷रासस

Leave A Reply

Your email address will not be published.