इन्स्टाग्रममा नायिका सारा खानले चुरोट पिएको तस्विर शेयर गरेपछि बनिन् ट्रोल

0

एजेन्सी-भारतिय चर्चित टिभि सिरियल बिदाईबाट एका एक चर्चामा आएकी नायिका हुन् सारा खान । बिदाईमा उनको अभिनयलाई अत्याधिक मन पराइएको थियो । बिदाइमा अभिनय गरेपछाडि उनले धेरै फ्यान कमाएकी हुन् । फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् ।

त्यस्तै भारतीय मिडियाका अनुसार चर्चित अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले पनि ओठको सर्जरी गरेका थिए ।त्यसैगरी उनले पनि ओठको सर्जरी गरेकी छन् ।जसका कारण ट्रोलको शिकार बनेकी छन् । सारा टिभी अभिनेत्री मात्र नभएर टिभी होस्ट पनि हुन् भने उनले फिल्म पनि गरिसकेकी छन् ।उनले ओठको सर्जरी गरे पछि आफ्नो फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । इन्स्टाग्राममा पोस्ट गरेको उक्त ओठको सर्जरी गरेको फोटो ट्रोल बनेको छ ।

उनका प्रशंसकले उनलाई फ्यानबाट पाएको माया फिर्ता दिन खोजेको भन्दै ट्रोल गरेका थिए ।सिरियलमा साराले एक संस्कारी छोरी र बुहारीको भुमिका निभाएकी थिइन् । यसका अलवा उनले केहि म्युजिक भिडियो र सिरियलमा पनि अभिनय गरेकी छिन् । सारा सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहन्छिन् ।

हालै उनले लकडाउनको समयमा इन्स्टाग्राममा केहि तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनले छोटा लुगा लगाउकी छिन् । केहि दिन पहिला उनले एक भिडियो शेयर गरेकी थिइन् । जुन भिडियोमा उनले चुरोट खाएकी थिइन् । उनले चुरोट खाएको भिडियो शेयर गरेपछि फ्यानले अश्लि कमेन्ट गरेका थिए । र हार्लै पनि अश्लि तस्विर शेयर गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.