वीरगञ्जको अलौमा शसस्त्र प्रहरी र भारतिय नागरीक बिच झ’डप हुँदा गो’लि चल्यो

0

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा न. १७ अलौस्थित भन्सार क्षेत्रमा शसस्त्र प्रहरी र भारतिय नागरीक बिच झ’डप हुँदा ह’वाई फा’यर भएको छ ।वडा नं. १७ स्थित अलौँबाट भारतको सि’वान टोला तर्फ सामान लिएर जाँदै गरेको त’स्कर र प्रहरी बीच झ’डप हुँदा ह’वाई फा’यर गर्नुपरेको हो ।बिहिबार दिउँसो त’स्करले लिएर गइरहेको समान प्रहरीले रो’क्न खोज्दा प्रहरीमाथि नै हा’तपात गरेपछि आ’त्मासुरक्षामा प्रहरीले एक रा’उण्ड ह’वाई फा’यर गरेको वडा नं. १७ का वडा अध्यक्ष शु’खरानी देवीले जानकारी दिनुभयो ।

‘भारत तर्फ समान लिएर जाँदै गरेको त’स्करलाई प्रहरीले ’रोक्न खोज्दा सि’वान टोलाबाट आएको एउटा स’मुहले प्रहरीसँग ’हातपात गर्न खोजेको थियो,’ वडा अध्यक्ष देवीले भन्नुभयो, ‘त्यसपछि आ’त्मासुरक्षामा प्रहरी ज’वानले ह’वाई फा’यर गरेका हुन् ।’घ’टना पछि अहिले नेपाल र भारत दुवै तर्फका सु’रक्षाकर्मीविच छ’लफल भएको र सिमानाका थप क’डाई गर्ने सहमति भएको अध्यक्ष शुखरानी देवीले बताउनुभयो ।झ’डपपछी त’स्करहरु भारत तर्फ भा’गेको सशस्त्र प्रहरी ब’ल बो’र्डर आ’उट पो’ष्ट अलौँले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.