मिना ढकाल ले गरिन् खुलासा दोस्रो विवाहको,२ लाखको लेहेंगा लगाउँछु विवाहमा पूर्वपती मनोज बोलाउछु (भिडियो सहित)

0

मीन ढाका सामाजिक संजामा चर्चित छिन् । चर्चित कमेडियन मनोज गजुरेलको पूर्वपत्नी समेत रहेकी ढकाल अहिले एक्लो जिवनमा निकै खुसी देखिन्छिन् । उनी अहिले बानेश्वरमा वुटिक चलाउँछिन् । टिकटक र फेसबुकमा सर्बाधिक नोटिसमा रहने मिनाले विभिन्न विषयमा प्रतिकृया दिन्छिन् । उनले सामाजिक विषयमा प्रतिकृया दिने भएकाले उनीसंग थुप्रै युट्युवर पुग्ने गरेका छन् । उनले पोष्ट गर्ने भिडियो र लेखहरुले सबैको ध्यान तान्ने गर्दछ ।

उनले मनोज गजुरेल स्टेजमा कमेडीयन भए पनि घरमा भने कमेडीयन नभएको बताइन् । उनले त्यती बेला सेन्स अफ हु्युमरको काम गर्ने गरेको पनि बताइन् । उनले आफु घरमा कमेडीयन भएको बताइन् । हालै मनोज गजुरेल जज रहेको टेलिभजिन शो कमेडी च्याम्पियन सम्पन्न पनि भएको छ । कमेडी च्याम्पियन हिमेश पन्त भएका छन् । भिडियो सहित

Leave A Reply

Your email address will not be published.