टिभी सिरियल उत्तरनकी नायिका रश्मि देसाईले लकडाउनमा शेयर गरिन बोल्ड अबतारका तस्विर

0

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल उतरनमा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रश्मि देसाई । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ ।रश्मि देसाईले सिरियलबाटनै धेरै फ्यान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रश्मि देसाई उतरनमा बाहेक हरु सिरियलमा पनि अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । रश्मि देसाईले आफ्नो देब्रे खुट्टामा कमलको फुलको ट्याटु बनाएकी छिन्। जुन ट्याटु प्रष्ट देख्न सकिन्छ ।

हालै उनले सामाजिक संजालमा केहि तस्विर शेयर गरेकी छिन् । जुन तस्विरले यतिबेला चौतपिष्र्m चर्चा पाएको छ । उनले लकडाउनको समयमा यि तस्विर सार्वजनिक गरेकी हुन् । यतिबेलmा उनि घर भित्रै नै समय बिताएकी छिन । उनले भनेकी छिन् ।

यो समयमा घर बाहिर कोहि पनि ननिस्कनु होला यो आफैका लागि खतरनाक हुनेछ । रश्मि ले केहि समय पहिला एक भिडियो शेयर गरेी थिइन् उक्त भिडियोमा उनले नुहाउन लागेकी छिन् । हेरौ उनले हालै शेयर गरेका तस्विर

Leave A Reply

Your email address will not be published.