दोश्रो श्रीमती आंचललाई श्रीमानले दिए जन्म दिनमा २ लाख पर्ने ब्याग उपहार,ब्यागको बिशेषता यस्तो ?(भिडियो सहित)

0

नायिका आँचल शर्माले हालै मात्रै डा. उदीप श्रेष्ठसँग विवाह गरेकी छन् । गत फागुन २९ गते उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन् । विवाहमा आँचलले लगाएको लेहेँगा र गहनाले चर्चा पाइरहेको छ ।नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छन् ।विवाहपछिको आँचलको पहिलो जन्मदिन भएकाले विशेष मानिएको छ । विवाह र पार्टी तथा पहिरनको सर्वाधिक चर्चामा रहेका बेला उदीपले आँचललाई दुई लाख रुपैयाँ बराबरको ब्याग उपहार दिएका छन् ।

विवाहपछि चैत १ गते रिसेप्सन पार्टीमा हेलिकप्टर चढेर गएकी आँचलले १६ लाख रुपैयाँ बराबरको लेहेंगा र ६० लाखको हिराको गहना लगाएको विषयले अहिले सामाजिक बहस चलिरहेको छ । नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् । (भिडियो सहित)

Leave A Reply

Your email address will not be published.