किम जोङ आफैले आफ्नो मृ,त्युको नाटका गरेको खुलासा, रहस्य थापाएपछी सबको भागाभाग (भिडियो हेर्नुहोस)

0

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृ,त्युको अडकलबाजी मिडियामा खुबै छाएको भए पनि एउटा कारखानाको उद्घाटनमा उपस्थित भएर उनले सबै अनुमान विफल बनाइदिए । तर उनी तीन हप्तासम्म किन गायब भए भन्ने विषयमा चाहिँ अहिले आएर रहस्योद्घाटन भएको छ । उनले आफ्नो मृ,त्युको झूटो खबर दिन लगाएको बताइएको छ ।

बेलायतबाट निस्कने द सन पत्रिकाको एक खबरअनुसार, आफ्नो सत्तालाई कमजोर बनाउन खोज्ने गद्दार को हो भनी पत्ता लगाउनका लागि किमले मृ,त्युको खबर फैलाएका हुन् । यो उनको फगत नाटक थियो ।किमलाई सत्ताच्युत गर्न वरिपरिकै मानिसले षड्यन्त्र बुनिरहेको खबर पाएपछि आफू म,रेको हल्ला फिँजाउने अनि को खुशी हुन्छ भनी हेर्ने उनको उद्देश्य रहेको खबरमा उल्लेख गरिएको छ । भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.