अभिनेता सलमान खानले इन्स्टाग्राममा इरफानका तस्विर शेयर गर्दै लेखे मन छुने स्टाटस

0

एजेन्सी – बलिउड अभिनेता सलमान खानले इरफान खानका तस्विर शेयर गरेका छन । उनले इन्स्टाग्राममा इरफानको तस्विर शेयर गरेका हुन् । २९ अप्रिलमा ५४ वर्षको उमेरमा निधन भएका खानको तस्विर शेयर गर्दै सलमान खानले स्टाटस लेखेका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना भएका उनको २९ अप्रिल बुधवार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको थियो ।

यसै बिच खानले केहि दिन पहिला उनको तस्विर शेयर गर्दै स्ताटस लेखेका थिए । खानले स्टासमा लेखेका छन् । मैले बलिउडकै राम्रो कलाकार गुमाएको छु । यस प्रति म दुखी भएको छु । उनले यो स्टाटस लेख्दै तस्विर शेयर गरेपछि फ्यानले अनेक किसिकमा प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् सलमानले इन्स्टाग्राममा शेयर गरेका इरफानका तस्विर

Leave A Reply

Your email address will not be published.