साडिमा सजिएकी अभिनेत्री रानी मुखर्जी

0

एजेन्सी-बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।

हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाउन सफल भएकी थिइन् । वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

फिल्मबाटनै धेरै दर्शकको मन जित्न सफल भएकी रानिले हालै पनि सामाजिक संजालमा साडि लगाएका तस्विरु शेयर गरेकी छिन् । हेर्नुहोस् उनका यि तस्विरहरु

Leave A Reply

Your email address will not be published.