काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला ज’लाइयो

0

२८ बैशाख २०७७, आईतवार काठमाडौं, काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला ज’लाइको छ। जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको ’बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पु’त्ला द’हन गरेको हो। ‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र वि’वादित हो भनेर स्वी’कारेका छन्। तर भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको छ,’ जनता दरबारका संयोजक एसपी शाहले भने,‘त्यसको वि’रोधमा हामीले पु’त्ला द’हन गरेका हौं।’

उनले पु’त्ला द’हन गर्दागर्दै प्रहरी आएर ह’स्तक्षेप गरेको बताए। ‘हामीले आ’गो स’ल्काउँदा स’ल्काउँदै पुलिस आएर ह’स्तक्षेप गरेपछि हामी त्यहाँबाट निस्कियौं,’ उनले भने। उता नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले एकपक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको वि’रोधमा भक्तपुरमा प्रर्’दशन भएको छ। नेपाल मजदुर किसान पार्टीका भातृ संगठन नेपाल क्रा’न्तिकारीसहितले सं’युक्तरुपमा प्र’दर्शन गरेका हुन्। भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जु’लुस च्याम्हासिंह–सूर्यमढी–दतात्रय–गोल्मढी–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक पुगेर को’णसभामा प’रिणत भएको हो।

जु’लुसमा सहभागीले भारतीय वि’स्तारवाद–लिपुलेक छो’ड्, कालापानी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय वि’स्तारवाद–मु’र्दावाद, भारतीय सेना कालापानी छो’ड्, सीमा अ’तिक्रमण–ब’न्द गर जस्ता ना’रा लगाएका थिए। जु’लुसमा सयौंको संख्यामा युवा विद्यार्थी तथा स्थानीय सहभागी थिए। प्र’दर्शनपछि आयोजित कोणसभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सबै प्र’माणहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले क’ब्जा गरी राख्नु बि’स्तारवादी र हे’पाहा प्रवृत्ति भएको बताए।

‘नेपालको भूमिबाट भारतिय सेना ह’टाउन नसक्नु र भारतले क’ब्जा गरेको नेपालको भूमि फि’र्ता लिन नसक्नु नेपालका शा’सकहरुको ना’लायकी ला’चारीपन हो’, उनले भने। भारतले अ’तिक्रमित सबै नेपाली भूमि नेपाललाई फि’र्ता गर्नुपर्ने मा’ग गर्दै युवा–विद्यार्थीले सं’घर्ष गरिरहने प्र’तिवद्धता व्यक्त गरे। नेक्रायुसंघका भक्तपुर अध्यक्ष मिनबहादुर बाटाले को’रोना भाइरस म’हामारीको अवस्थामा भारतीय वि’स्तारवादले नेपाली भूमिमा सडक बनाएर आफ्नो मौ’कापरस्त अनुहार उ’दाङ्गो पारेका आ’रोप लगाए।

Leave A Reply

Your email address will not be published.