सुहानाले आफूले हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको भने पछी,को हो सुहानाको राजकुमार ? भिडियो हेर्नुहोस यस्तो छ वास्तविकता

0

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन चलिरहेको समय कोरोना सन्त्रासका कारण छायांकन रोकिन पुग्यो । अहिले नायिका सुहाना थापा घरमै छिन् । विगत एक महिना भन्दा लामो समयदेखिको ल,कडाउनका कारण उनको दैनिकी फेरिएको छ ।अहिले सुहाना आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । साथै, चलचित्रलाई थप उत्कृष्ट बनाउनका लागि अझै केही गर्न सकिन्छ कि भनेर आफ्नी आमा निर्देशक झरना थापासँग सल्लाह पनि गरिरहेकी छिन् ।

नायिका थापा सामाजिक संजालमा भने सक्रिय छिन् । सुहानालाई सामाजिक संजालमा कहिले यूरोप, कहिले अमेरिका त कहिले क्यानडाका नागरिकको चिन्ता गर्दै गरेको पनि भेट्न सकिन्छ ।यी सबै देशमा पुगेकाले पनि सुहानालाई यी देशसँग लगाव बढेको हुनुपर्छ । उनै, सुहानाले आफूले हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको भनेर लेखेकी छिन् ।

Leave A Reply

Your email address will not be published.