क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना नदिने ध’म्की

0

एजेन्सी। कोरोना संक्रमण फैलिने आशंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग नाजायज माग गर्ने क्र’म बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग गरेका छन् ।

यो घटनापछि गाउँमा हंगामा भएको छ । महिलाको उजुरीपछि आ’रोपलिाई पक्राउ गरिएको छ । अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ ।

गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बन्धको लागि द’बाब दिएका थिए । घटना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि द’बाब दिएका हुन् । महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले आरोपीलाई पक्राउ गरेको छ ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’रीरिक सम्ब/न्धको लागि द’बाब दिएका थिए ।

उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने ध’म्की दिए । महिला आ’त्तिएर चि’च्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गु’नासोपछि पुलिसलाई खबर गरिएको थियो

Leave A Reply

Your email address will not be published.