ब्रेकिङ न्युज: थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

0

काठमाडौं। सोमबार एकैदिन २४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संख्या एकैदिन कोरोना देखिएको अहिलेसम्मकै उच्च हो।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । रुपन्देहीमा ६,कपिलवस्तुमा ६ र बर्दियामा १ जना गरि थप १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कपिलवस्तुमा आज विहान १० जनामा कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुमा मात्रै संक्रमितको संख्याा २१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.