पत्नी रुचालका तस्विर शेयर गर्दै अभिनेता जोन अब्राहमले लेखे यस्तो स्ताटस

0

एजेन्सी – बलिउड अभिनेता जोन अब्राहमले बलिउडमा आउनु पहिला मोडलिगंमा काम गर्थे । उनी लामो समय प्रेममा रहेर बिहे गरेका थिए ।

बलिउडमा आफ्नो पहिचान बनाएपछि प्रेमिका रुचालसँग बिहे गरेका हुन् । रुचाल भारतिय हिमाचंल प्रदेशमा बस्ने गर्थिन् ।उनले पढाइ भने लण्डनबाट पुरा गरेकी हुन् ।

यो जोडीको भेट २०१०मा एक जिममा भएको थियो ।उनी बैकंर पनि हुन् । यस अघि जोन लामो समय विपाशासँग प्रेममा रहेपनि विबाह भने हुन सकेन् । र लकडाउनको समयमा उनले पत्नि रुचालका तस्विर सार्वजनिक गरेका छन् । उक्त तस्विरमा उनले रुचाललाई अगालोमा बेरिरहेका छन् । इन्स्टाग्राममा तस्विर शेयर गर्दै जोनले स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् । ‘मेरी उनिसगं म खुशीको पलमा रमाउदै छु’ । ‘यो पल सायद कैलै भुल्न सक्दिन होला’ उनको यो स्टाटसले अहिले खुबै चर्चा पाएको छ । हेरै उनका यि तस्विर

Leave A Reply

Your email address will not be published.