सवारी पास खारेज, लकडाउनमा झनै कडाइ (सूचना सहित)

0

काठमाडौं। सरकारले कोरोना भाइरस रोग नियन्त्रणका लागि जारी लकडाउनलाई थप कडाई गर्ने भएको छ । गृह मन्त्रालयले सूचना प्रकासित गरि एक जिल्लाबाट अर्काे जिल्ला जाने गरि यसअघि जारी गरिएका ई पास लगायतका सम्पूर्ण सवारी पास खारेज गरेको जनाएको छ ।

उपत्यका प्रवेश गर्ने सवारीका लागि अनिवार्य गृह मन्त्रालयको स्वीकृति नम्बर समेत उल्लेख गर्नुपर्नेछ । यो व्यवस्था जेठ १ गतेदेखि लागू हुनेछ । हेर्नुहोस् गृह मन्त्रालयको सूचना :

Leave A Reply

Your email address will not be published.