हिमानी पारसको सम्बन्ध खराब हुनुमा दोष कसको ? माता,कन्निका या सोनिका ? (भिडियो रिर्पोट)

0

पारस हिमानी सम्बन्ध बिग्रीएको पनि लामो समय भइसकेको छ । हिमानी समाज सेवा गदैछिन् भने पारस त यहाँहरुले देखिहाल्नु भएकै होला । हिमानी पारसको सम्बन्ध बलियो भएको हेर्ने चाहाना धेरे नेपालीको छ र पुरा होला नहोला भोलीका दिनले अवश्य बताउने छन् । तर पारसका जीबन काण्डै काण्डमा बित्ने छ भनेर धेरैले भन्न थालेका छ । पारस हिमानीको सम्बन्धको दोषी को हो भनेर पनि मानिसहरु बिभिन्न प्रकारका अनुमान गर्न थालेका छन् । पस्तुत छ पारस हिमानी बिशेष भिडियो रिर्पोट

Leave A Reply

Your email address will not be published.