कोरो’ना लागेको दुबईका नेपाली युवकको रो’दन -“उपचार पाइनँ, मलाई ब’चाइदिनुस्

0

काठमाडौँ – चीन हुँदै विश्वभर फैलिएको कोरो’ना भा’इरस सं’क्रमणका कारण अधिकांश देश आ’क्रान्त छन्। जसकारण रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीहरु कोरो’ना सं’क्रमणबाट पिडित बन्न पुगेका छन्।

कोरो’ना भा’इरसकै कारण वैदेशिक रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरुले रोजगारी गुमाएका छन् भने केहिले यस भाइरसका कारण ज्यान समेत गुमाउनुपरेको छ।

यसै बीच दुबईमा कोरो’ना भा’इरसबाट सं’क्रमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन बिलौना गरेका छन्। पत्रकार ऋषि धमलासँग टेलिफोन मार्फत कुरा गर्दै उनले आफूलाई बचाइदिन आग्रह गरेका हुन्। कोरोना संक्रमण पश्चात आफूले उपचार नपाएको उनको बिलौना छ।

ती नेपाली युवाका अनुसार कोरो’नाका कारण उनलाई स्वास फेर्न गा’ह्रो भइरहेको छ। जोरो आएको, छाती दुखेको, घाटी सुख्खा भएको कारण उनी धेरै पि’डामा छन्।कोरो’ना लागेको छ,अस्पताल लगिएको छैन, उपचार भएको छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् ।”,अन्तरवार्ताकै क्रममा रुदै उनले भनेका छन्,”घर जान खोजेको एक महिना १५ दिन भयो, कोरो’ना लागेको रैछ, कसरी लाग्यो थाहा भएन, यहाँ मलाई धेरै पि’डा भइरहेको छ। मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनु, नत्र म म’र्छु” बताइएअनुसार, उनको स्थायी घर सिराहको मिर्चैया हो।

Leave A Reply

Your email address will not be published.