Breaking: कतारमा ८ जना नेपालीले पाए आ’ममाफी

0

दोहा , रमादानको अवसरमा दिइने आ’ममाफी क्रममा यसपटक ८ जना नेपाली कै’दीहरुले आ’ममाफी पाएका छन्। कतारस्थित का’रागारमा विभिन्न स’जायमा ब’न्दी जी’वन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आ’ममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ ।

दुतावासका द्रितित्य सचिव प्रविन भट्टराईले ८ नेपाली कै’दीहरुले आ’ममाफी पाएको पुष्टि गरे ।यसअघि को’रोना भाइरसको म’हामारीको अवस्थामा १८ नेपालीले आ’ममाफी पाएका थिए ।

Leave A Reply

Your email address will not be published.