सीमा क्षेत्रमा खटिएका नेपाली सु’रक्षाकर्मीमाथि भारतीयले आ’क्रम’ण प्रयास गरेपछि गो’ली चल्यो

0

भद्रपुर। भारतीय ना’गरिकले सीमा क्षेत्रमा ख’टिएका नेपाली सु’रक्षाकर्मीकाे अस्थायी पोस्टमा आ’क्रमण प्र’यास गरेपछि दक्षिणी झापाको क’चनकवल सीमा क्षे’त्रमा ख’टिएका सशस्त्र प्रहरीले एक रा’उन्ड ह’वाई फा’यर गरेका छन् । आ’क्रमणको प्र’यास गर्न खोजेपछि सशस्त्र प्रहरी प्र’तिकारमा ह’वाई फा’यर गरेका हुन्। क’चनकवल १ स्थित घे’राबारीस्थित १२५ र १० नम्बरको सीमा पि’लर नजिकै रहेका सशस्त्र प्रहरीले एक रा’उन्ड ह’वाई फा’यर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भा’रतीय ना’गरिकको ज’त्थाले नेपाली भूमिमा आएर सु’रक्षाकर्मीमाथि आ’क्रमण प्र’यास गर्न खोजेका थिए । प्रहरीले गो’ली च’लाएपछि उनीहरू त्यहाँबाट भा’गेका थिए। यता भारतीय ना’गरिकले सीमा क्षेत्रमा आएर आ’क्रमण प्र’यास गरेपछि भारतीय ए’सएसबीसँग जानकारी गराइसकेका छौ,’ एसपी कोइरालाले भने, ‘साँझ घ’टना घ’टेकोले भोलि (आइतबार) यस विषयमा भारतीय ए’सएसबीसँग छ’लफल गर्छौं।’ केही दिनअघि नेपाली भूमिमा अ’न्नबाली लगाएका भा’रतीय ना’गरिकलाई नेपालका सु’रक्षाकर्मीले सीमामै रो’केका थिए ।

सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको छ। उता केही दिनअघि मात्र झापा गाउँपालिका ४ स्थित सु’कुमबासी ब’स्ती नजिक रहेको १३१ नम्बर सीमा पि’लरमा स’शस्त्र प्रहरीले दुई रा’उन्ड ह’वाई फा’यर गरेका थिए । दुई जना भारतीय ना’गरिकलाई नेपाल प्र’वेश गर्न नदिएको भन्दै डेढ सय बढी भा’रतीय नाग’रिक आएर आ’क्रमणका प्र’यास गरेका थिए । त्यसको भोलिपल्ट भारतीय ए’सएसबीको स’हकार्यमा भा’रतीय ना’गरिकहरूले ग’ल्ती स्वि’कार्दै मा’फी मा’गेका थिए।

Leave A Reply

Your email address will not be published.