कोरोनाबाट मानवीय क्ष’ति भएकोमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त, लकडाउनलाई थप स’शक्त बनाउने घो’षणा

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले को’रोना भाइरसको संक्रमणबाट नेपालमा मानवीय क्ष’ति भएकोमा दुःख व्यक्त गरेका छन्। कोरोना संक्रमणबाट मा’नवीय क्ष’ति हुन नदिन सरकारले प्रयास गरिरँहदा पनि सिन्धुपाल्चोकमा एक सुत्केरीको मृ’त्यु भएको भन्दै घटना प्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्। ओलीले कोरोनाबाट हुने मानवीय क्ष’ति रोक्न सरकारले जारी प्रयासलाई थप स’शक्त बनाउने बताएका छन्। उनले आइतबार ट्विट गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्ष’ति रो’क्न सरकारले जारी प्रयासलाई थप स’शक्त बनाउने बताए।

उनले मृ’तक प्रति श्र’द्धाञ्जली र परिवारप्रति स’मवेदना व्यक्त गरेका छन्। सरकारले लकडाउन जारी गरेको आइतवार ५५ दिन हो । नेपालमा हालसम्म २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृ’त्यु भएको छ । यस्तै ३६ जना उपचारपछि नि’को भएर घर फर्किएका छन् ।

Leave A Reply

Your email address will not be published.