पृ’तनापतिमै संक्रमण देखिएपछि पूरै ब्या’रेक ‘सील’ गरियाे

0

४ जेष्ठ २०७७, आईतवार जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृ’तनाका पृ’तनापतीमै कोरोना संक्रमण देखिएपछि पूरै ब्या’रेकलाई सी’ल गरिएको छ । पृ’तनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो ब्या’रेकलाई सील गरिएको हो । पृ’तनापतिसंगै सोही ब्या’रेकका एक चिकित्सकमा समेत को’रोना संक्रमण देखिएको थियो ।सो ब्या’रेकमा ग’ण, गु’ल्म, सि’ग्नल ग’ण, मेडिकल ग’ण, विद्यालय ग’ण लगायत पृ’तना लगाएर दुई हजारको संख्यामा से’नाहरु रहेका छन् ।

त्यहाँ सेनाका ज’वानहरूमा संक्रमण बढ्न नदिनका लागि उनीलाई आ’वतजावतमा रो’क लगाइनुका साथै सामाजिक दुरी कायम राख्न भनिएको छ ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार उनीहरु दूबैजनालाई उपचारका लागि काठमाडौँ पठाइसकिएको छ । उनले भने, ‘पृ’तनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौँ पठाइएको हो । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा चलिरहेको छ ।’प्रमुख जिल्ला अधिकारी खत्रीले दुबै संक्रमित प्रदेश-२ का विभिन्न स्थानमा गएर स्वा’ब संकलन गर्दै आइरहेका थिए ।’

पृ’तनापति र चिकित्सक जनकपुरधाम, वीरगन्जलगायतका स्थानमा स्वा’ब संकलनका लागि पुगेको खत्रीले बताए । अहिले क’न्टाक्ट ट्रे’सिंगको काम भइरहेको छ ।पृ’तनाभित्र अस्पताल, विद्यालय लगायतका सं’रचनाको निर्माण का’र्य चलिरहेको थियो । सेनाको पृ’तनापतीमै को’रोनाको संक्रमणपछि ब्या’रेक भित्र रहेका से’नामा त्रा’सको मा’हौल रहेको छ ।

Leave A Reply

Your email address will not be published.