सप्तकोशी नदीको किनारमा झा’डी भित्र लु’केर बसेका १५ भारतिय ना’गरिक फेला

0

भाण्टावारी । सुनसरीको कोशी गाउपालिका स्थित ह’रिपुर क्षेत्रको सप्तकोशी नदीको किनारमा झा’डीमा लु’केर बसेका १५ जना भारतिय ना’गरिक फेला परेका छन ।सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले सप्तकोशी नदी किनारमा रहेको झा’डीमा ओढने ओछयाउने, झोला, पोकापोकी र साईकलसहित भारत बिहार राज्य घर बताउने १५ जना भा’रतिय ना’गरिकहरु लु’केर बसेको अ’वश्थामा फेला पारेको हो ।आइतवार दिउसो गाई वस्तुलाई धाँस का’टन गएका स्थानियहरुले सप्तकोशी नदीको किनारमा झा’डी भित्र लु’केर बसेका मानिसहरुको स’मुह देखि सिमा प्रहरी चौकीलाई खबर गरेका थिए ।

प्रहरीले झा’डीबाट सप्तकोशी नदीको पुर्वी त’टबन्धमा ल्याएर सो’धपुछ गर्दा ए’जेण्टले रकम लिएर आफुहरुलाई सु’रक्षित स्थानमा नपुगेसम्म यही बस्न लगाएका लु’केर बसेको व’यान दिएका थिए ।नेपाल भारत सिमाक्षेत्रमा सरकारले सशस्त्र प्रहरी र ज’नपथ प्रहरी प’रिचालन गरि सिमाक्षेत्रमा आ’वतजावतमा नि’गरानी गर्न सुरु गरेपछि रातीको समयमा लु’किछिपी म’कैवारीको बाटोबाट सि’माना वा’रपार गर्ने क्रम ब’ढदै गएको छ ।

Leave A Reply

Your email address will not be published.