टोलमा प्रवेश नि’षेध र बाटो बन्द गर्नेलाई का’रवाही गर्ने गृहको चे’तावनी

0

४ जेष्ठ २०७७, आईतवार काठमाडौं । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल–टोलमा नयाँ मान्छेलाई प्रवेश नि’षेध गर्न थालिएको छ ।गल्लिका बाटाहरु ब’न्द गराउन स्थानिय मानिसहरु हु’लकाहुल खटिएका भेटिन्छन् ।सुरक्षाकर्मी लाई समेत पछाडी राखेर स्थानिय युवाहरु स्व’यंसेवाको नाममा सवारी पास जाँ’च गर्न थालेका छन् । नागढुंगामा सरकारी अनुमती बि’ना आफुलाई स्वयंसेवी बताउने उत्तम कार्कि सहितको स’मूहले स्वास्थ्यकर्मीलाई दु’ब्र्यवहार गरेपछि गृहले त्यस्ता गतिविधीमा रो’क लगाएको छ ।

आईतबार साँझ गृह मन्त्रालयले टोल–बस्तीमा प्रवेश नि’षेध गर्ने र बाटो ब’न्द गराउनेलाई कानुनी दायरामा ल्याउने चे’तावनी दिएको छ । मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जा’री गरेको वि’ज्ञप्तीमा भनिएको छ–‘स्थानिय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो ब’न्द गर्ने, टोलमा प्रवेश नि’षेध गर्ने तथा आवागमनमा बाधा पु¥याउने अ’मानविय कामप्रति मन्त्रालयको ग’म्भिर ध्यनाकर्षण भएको छ ।’ कत्तिपय बस्तिमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, द’वाव दिने र आवागमनमा दु’ब्र्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधी गर्नेलाई का’नुनी दायरामा ल्याउने चे’तावनी दिएको छ ।

‘संक्रामक रो’ग ऐ’न–०२० अनुसार सरकारको निर्णय पा’लना गराउन सवै प्रमुख जिल्ला अधिकारीलाई मु’करर गरिएको छ’ मन्त्रालयलको वि’ज्ञप्तीमा भनिएको छ–‘जा’री आ’देशको अ’पहेलना गर्ने वा काममा बा’धा पु¥याउने जुनसुकै ब्यक्तिलाई पनि का’नुन बमोजिम ह’दैसम्मको स’जाय हुन्छ ।’

Leave A Reply

Your email address will not be published.