अमेरिकामा एक नेपाली युबाको नि’धन

0

बागलुङ, मेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका बागलुङ नगरपालिका–१ खत्रीटोलका २५ वर्षिय आशिष केसीको आइतबार नि’धन भएको छ । विगत तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा पौडी खेल्ने क्रममा डु’बेका थिए ।शुक्रबार पौडी खेल्ने क्रममा तलाउमा डु’बेर पानीको मध्य भागमा पुगेका केसीलाई हेलिकप्टरमार्फत उ’द्धार गरी अस्पताल लगिएको थियो । युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार केसीको नि’धन भएको हो ।

आप्रवासीको रुपमा अमेरिकामा बस्दै आएका केसीको नि’धनले सम्पूर्ण नेपालीलाई स्त’ब्ध बनाउँदै बताउँदै मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले अ’न्तिम सं’स्कारका लागि परिवारका सदस्यसंग स’मन्वय र स्थानीय सं’घसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने जनाएका छन् ।केसीको नि’धनले परिवार शो’कमा डु’बेको छ ।केसी घरका एक मात्र छोरा हुन् । उनको घरमा हजुर आमा, बुबा, आमा, अंकल र एक बहिनी छन् ।

Leave A Reply

Your email address will not be published.