हावाहुरीले नेपाल टेलिकमकाे टावर ढल्याे, एक घरमा क्षति

0

राैतहट, ६ जेठ । आज बिहानै आएको हावाहुरी र पानीले राैतहटका केही ठाउँमा क्षति पुर्याएकाे छ । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा रहेकाे नेपाल टेलिकमकाे टावर हुरीका कारण खसेको छ ।

साे टावर ढलेर एक घरमाथि बज्रिएकाे छ । घरमा सामान्य क्षति भएको जनाइएकाे छ । मानिसहरूलाई केही भएको छैन ।

थप विवरण बाँकी…..

Leave A Reply

Your email address will not be published.