आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

0

विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मारिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राती साढे दश बजे आफनो प्रेमीसँग मिलेर योजना अनुसार माया गर्ने श्रीमानको ह/त्या गराएरै छाडिन ।

औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै म’दि’रा भो’ज गरेर ओछयानमा सुतेका पतिलाई मा’र्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि न’शाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँ’टी थि’चे अनि उनका साथी सोनु साहले खुट्टा समाए ।

दुलालले वैशाख २३ गते मंगलबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेका थिए। उनको घटना भएपछि उक्त स्टाटसले सबैलाई झ’स्काएको छ। स्टाटसमा लेखिएको थियो, ‘कोरोनासित ल’ड्ने हो ड’राउने हैन, श्रीमतीसित ड’राउने हो ल’ड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औ’षधि आएको छैन।

यस्तो स्टाटस लेखेको ११ दिन वित्न नपाउँदै आफ्नै श्रीमतीको हातबाट उनि बिदा हुनु पर्यो। उनलाई नजिकबाट चिन्नेहरु स्टाटससँग मेल खान पुगेको तर्क गर्छन्। ‘श्रीमतीसित ड’राउने हो’ भनेर स्टाटसमा उल्लेख गरेको ११ दिन वित्न नपाउँदै श्रीमतीकै योजनामा दुलालको यो घटना भएको घटनालाई अस्वभाविक रुपमा लिइएको उनका निकटस्थ राजु विष्टको भनाइ छ। उनले भने, ‘आखिर निधन पनि श्रीमतीकै हातबाट भयो। स्टाटससँग नै मेल खाने हिसाबको अस्वभाविक र अ’पत्यारिलो घटना हुनपुग्यो।’

अनुसन्धानका क्रममा फेला पारिएको स्टाटसले सबैलाई अ’चम्मित बनाएको प्रहरीका एक अनुसन्धान अधिकृतको भनाइ छ। ‘श्रीमतीसँग जोडेर दुलालले पोस्ट गरेको स्टाटसले धेरै ठूलो अर्थ राख्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘आखिर निदाएका बेला थाहै नपाइकन श्रीमतीकै योजनामा घटना भएपछि घटनाले स्टाटसको म’र्मलाई पनि पुष्टि गर्‍यो।’ विश्वभर महामारीको रुप लिएको कोरोनाभन्दा पनि श्रीमती ख’तरा हुन्छन् भन्ने उनको तर्कले उनका लागि मेल खाएको अनुसन्धान अधिकृतको भनाइ छ। भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.