यति महँगो मूल्यको गाडी चढेर हिड्छिन् सनी लियोनी

0

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री हुन् सनी लियोनी । धेरैजसो आफ्नो हट तस्बिरले चर्चामा आइरहने सनी धेरै खोजीने अभिनेत्रीमा पनि पर्छिन्। कहिले अ’श्लि’लतासँग जोडीएर त कहिले विभिन्न फ’ण्डा’हरुबिच मुछिएर चर्चामा आइरहने गर्छिन्।

धेरै कलाकारहरुको विलासी गाडी चढ्ने शौख हुन्छ। यस्तै अभिनेत्री सनी को पनि महंगो गाडीमा चढ्ने शौख छ। भारतिय मिडियाका अनुसार उनको पनि एक शानदार कार छ। उनको महँगो मूल्यको मसेराटी नामको गाडी छ । उक्त गाडीको मूल्य १।५ करोड भारु रहेको बताइएको छ। यो गाडी उनलाई श्रीमान् ड्यानियल वेबरले उपहारस्वरुप दिएका थिए।

Leave A Reply

Your email address will not be published.