थप २० जनामा कोरोन पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

0

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

अन्य समाचार :६ जना नर्समा कोरोना पुष्टि काठमाडौं । बाँकेमा पनि स्टाफ नर्सलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । केहीबेर अघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना नर्स रहेको स्रोतले जानकारी दिएको छ ।

खजुरा गाँउपालिका ३ की ४२ वर्षकी महिला नर्स रहेको खुल्न आएको छ । उहाँ गाउँपालिका स्वास्थ्य संयोजक रहेको स्रोतको भनाई छ । उहाँ सुरु देखिनै बाँकेमा कोरोना विरुद्धको लडाँइमा अग्र स्थानमा रही खटिनुभएको थियो । हालसम्म नेपालमा ६ जना नर्समा कोरोना पुष्टि भैइसकेको छ।

Leave A Reply

Your email address will not be published.