सीमाको समस्या लिएर रुदै आइन शृंखला खतिवडा(भिडियो)
शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–’समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।
खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।
मिस नेपाल श्रृंखला खतिवडाका विभिन्न सौखहरुमध्ये लेखन पनि एउटा हो । उनको अंग्रेजी र नेपाली दुवै भाषा मीठो छ । तर, श्रृंखलाको एउटा साहित्यिक लेखनीले भने धेरैलाई झुक्याएको छ । उनले हालै इन्टाग्राममा एउटा भिडियो हाल्दै पोस्ट गरिन |
जसले सिमा समस्याको बारेमा बोल्दै यस्तो भनिन –