सीमाको समस्या लिएर रुदै आइन शृंखला खतिवडा(भिडियो)

0

शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–’समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।

खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।

मिस नेपाल श्रृंखला खतिवडाका विभिन्न सौखहरुमध्ये लेखन पनि एउटा हो । उनको अंग्रेजी र नेपाली दुवै भाषा मीठो छ । तर, श्रृंखलाको एउटा साहित्यिक लेखनीले भने धेरैलाई झुक्याएको छ । उनले हालै इन्टाग्राममा एउटा भिडियो हाल्दै पोस्ट गरिन |

जसले सिमा समस्याको बारेमा बोल्दै यस्तो भनिन –

Leave A Reply

Your email address will not be published.