प्रियंकाले बर्षालाई साथ दिदै भनिन‘बर्षालाई अनावश्यक र अ,श्लिल गाली गलौच नदिनुस्’(भिडियो हेर्नुहोस)

0

नायिका प्रियंका कार्कीले बर्षा राउतको लागि लामो लेख लेखेकी छिन् । आफ्नो ईन्स्टाग्राम स्टोरीमा प्रियंकाले बर्षाको लागि लेखेको लेख जायज लाग्छ । बर्षाले आफ्नो गल्तीको माफी मागिसकेको हुनाले उनलाई गाली गलौच नगर्नु पर्ने प्रियंकाको भनाई छ । पढ्नुस् प्रियंकाको पुरा स्टाटस, बर्षालाई बर्सिरहेको गाली, गलौज, अपशब्द चारैतिर देखेर मन दुखेको छ । साह्रैं चित्त दुखेको छ । उनलाई झन कस्तो भैरहेको होला । बर्षाको अन्र्तवार्तामा म पनि सँगै थिएँ । हो, म मान्छु उनको बोलिको शैली, शब्दहरुको छनोट र प्रस्तुतीकरणले गर्दा सारा नेपालीहरुको चित्त दुखेको छ ।

सारा नेपालीहरु उनलाई हर कदमले नियालीरहेका छन् । पब्लिक फिगर हुन त्यति सजिलो छैन त्यो पनि म मान्छु । देशको विषयमा बोल्दा त झन धेरै विचार पुर्याएर बोल्नु पर्छ किनकी राष्ट्रियताको कुरा आउँदा जो पनि अलि गम्भिर हुन्छ । हुनै पर्यो नि देशको सार्वभौमिकताको कुरा हो । उनले आफ्नो माफी पत्रमा दर्शाए बमोजिम आफ्नो अन्र्तवार्तामा परिपक्वताको समान स्तर देखाएकी भए यो परिस्थिति आउँदैन्थ्यो सायद ।भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.