भुलेर पनि नगर्नुस यी १० गल्ती जसले तपाईंलाई जवानीमै बूढो बनाइदिन्छ

0

एजेन्सी । बिहान देखि बेलुकासम्म कतिपय अवस्थामा हामीले यस्ता गल्ती गरिरहेका हुन्छौँ जसले स्वास्थ्यमा ग’म्भीर असर पारिरहेको हुन्छ । यस्ता सामान्य गल्तीले हाम्रो छालामा प्रभाव पार्दछ जसकारण हामी कम उमेरमै बूढो देखिन थाल्छौँ ।

हाम्रो अनुहारमा आउने पिम्पल, चाउरीपना, पोतो र छाला सम्बन्धी अन्य समस्याले सिधै हाम्रो उमेरलाई बढाइदिन सक्छ । यदि हामीले त्यस्ता गल्तीप्रति ध्यान दियौँ भने आफ्नो छालालाई जवान राख्न सक्नेछौँ ।

सम्बन्धमा त’नाव : लगातार त’नाव बढ्ने गर्यो भने हाम्रो शरीरमा त्यस्ता हर्मोनहरु उत्पादन हुन्छन् जसले स्वास्थ्यलाई हा’नि पुर्याउँछ र तना’व बढाउँछ । यसका कारणले हाम्रो छालामा समयभन्दा पहिले नै चाउरीपना आउन थाल्छ ।

बिहान खाजा नखाने : बिहानको खाजा नखाने मानिसलाई दिनभरि थकान महसुस हुन्छ । यसले शरीरमा विभिन्न रोग पैदा गराउँछ अनि समयभन्दा पहिले नै बूढो देखिन थाल्छौँ ।

लगातार बसिरहनाले : लगातार एकै स्थानमा बसिरहनाले खाना राम्रोसँग नपच्ने सम’स्या हुन्छ । पाचन प्रणालीमा सम’स्या आउने भएपछि मोटोपना देखा पर्छ । यस्तोमा हाम्रो शरीर चाँडै रोगले ग्र’सित हुन्छ अनि हामी छट्टै बूढो देखिन थाल्छौँ ।

पानी कम पिउने : दिनभरिमा ७ देखि ८ गिलास भन्दा कम पानी पिउँदा शरीरमा पानीको कमी हुन्छ जसले छालामा सुख्खापना बढाउँछ । छाला सुख्ख हुँदा चाउरीपनाको सम’स्या देखा पर्छ ।

न’शाको लत : मदि’रा, गाँ’जा, चुरोट र ड्र’ग्स जस्ता न’शाको लत लागेका मानिसको शरीरमा कार्टिसोल नामक ह’र्मोन बन्न थाल्छन् । यसले तनाव बढाउँछ र समयभन्दा पहिले नै मािनस बूढो देखिन थाल्छ ।

एकैसाथ धेरै काम गर्ने : एकैसाथ धेरै काम गर्दा हाम्रो धेरै ऊर्जा सकिन जान्छ । यसका साथै यसले कामको चापलाई बढाउँछ र त’नाव हुन थाल्छ । यसका कारणले दिमाग र हृदयमा नराम्रो असर पर्छ ।

निद्रा पूरा नलिने : अनुसन्धानले यो पुष्टी गरिसक्यो कि रातिको समयमा ७ घन्टा सुतेन भने यसले त’नाव, हृदय सम्बन्धी रो’ग र र’क्तचापमा सम’स्या पैदा गराउँछ । यस्तो गल्तीले जवानीमै मानिसलाई बूढो बनाइदिन्छ ।

पोषणयुक्त खानाको कमी : हाम्रो शरीरलाई पर्याप्त पोषण दिने दूध, पनिर, हरियो सागसब्जी, अन्डा, माछा, मासु जस्ता खानेकुरा अत्यन्तै आवश्यक छन् । दैनिक खाने कुराहरुमा यी खानेकुरा पनि सेवन गर्नुपर्छ । किनकी जरुरी पोषण नपाउँदा शरीर चाँडै कमजोर भएर बूढो देखिन थाल्छ ।

सनस्क्रिन नलगाउने : सनस्क्रीन नलगाउनाले घामका किरण सिधै छालामा पर्न जान्छन् । यसले छालाको रङ बदलिदिन्छ र नरमतालाई कम गराउँछ । छालासम्बन्धी समस्याबाट बच्नका लागि सधैँ घाममा हिँड्नु अघि सनस्क्रीन लगाउनुपर्छ ।

व्यायाम नगर्ने : नियमित बिहान व्यायाम नगर्ने मानिसको शरीर फिट र स्वस्थ हुन सक्दैन । यस्तोमा मोटोपना, कब्जि’यत, एसिडीटी जस्ता समस्या देखा पर्छन् जसले विभिन्न रो’गलाई निम्त्याउँछ । समयभन्दा पहिले नै बूढो देखिनबाट बच्नका लागि व्यायाम अत्यावश्यक मानिन्छ ।

Leave A Reply

Your email address will not be published.