कोरोनालाई जि’तेर १८३ जना घर फर्किए

0

काठमाडौँ- नेपालमा कोरोना भा’इरसलाई जि’तेर घर फर्किनेको संख्या १८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार को’रोनालाई जि’त्नेको संख्या १८३ पुगेको पुगेको हो । पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना डि’स्चार्ज भएका छन्। बाँकेको शुशील कोइराला प्र’खर क्या’न्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा नि’को हुनेको संख्या १ सय ८३ पुगेको हो। यसअघि नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए।

त्यस्तै देशका बिभन्न ठाउमा थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ११४ जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताए ।

Leave A Reply

Your email address will not be published.