कोरोना महामारीमा निजी अस्पतालको कालो ध’न्दा ,पिपिई समेत बि’रामीलाई किन्न लगाईयो

0

चितवन, जिल्लामा रहेका निजी अस्पतालहरुले बि’रामी र बि’रामीको परिवारबाट लु’ट ध’न्दा चलाएको पाईएको छ । कोरोना संक्रमणको त्रा’सका कारण यतिवेला आपतकालिन अबस्थामा बाहेक मान्छे अस्पताल आउन चाहदैन । त्यसैको मौका उठाएर यहाँ रहेका निजी अस्पतालहरुले चिकित्सकलाई अस्पतालले दिनु पर्ने साधन समेत बि’रामीका आफन्तहरुबाट किन्न लगाएको पाईएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर निवासि ७५ वर्षिय वृद्ध युवराज चापागाईलाई चितवन मेडिकल कलेजले चिकित्सक र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सु’रक्षाका सा’धनहरु समेत किन्न लगाएको पाईएको छ ।

अस्पतालले सामान किन्न लगाए पछि सो सामान एक सेट मात्रै पाईयो भन्दै बि’रामी र उनका परिवार आएका थिए । त्यस पछि उनको श’ल्याक्रियको काम सुरु गरिएको परिवारले जनाएको छ ।चिकित्सक र स्वास्थ्य क’र्मीलाई अस्पताल आँफैले व्य’क्तिगत सु’रक्षाका साधन उपलव्ध गराउनु पर्ने हो । तर त्यसो नगरि बि’रामीलाई किन्न लगाउनु कतिको जा’हेज हो । यस विषयमा उपभोक्ता अधिकार सं’रक्षण मञ्च चितवनले समेत चा’सो देखाएको पाईन्छ । अस्पतालमा उपचार गर्न आएको बि’रामीलाई मे’डिकल कलेजले तीन हजार पाँच सय पर्ने सामान खरिद गर्न लगाउने गरेको हो ।

एउटा बि’रामी सग दुईवटा पिपिई खरिद गर्न लगाउनु त्यो पनि कतिको चि’त्त वुझ्दो कुरा होला । अस्पतालले पि’पिई सेट किन्न लगाएको भन्ने विषयमा बाहिर आउने जानकारी पाए पछि पुनः परिक्षणका क्रममा जाने समयमा ती आबश्यक का’गजपत्र समेत अस्पतालले नै राखेको परिवारले जनाएको छ ।यस विषयमा अस्पतालका अधिकारीहरु संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार अस्पतालहरुले चिकित्सक र स्वास्थ्यकमीहरुका लागि आँफै पिपईको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बि’रामीलाई किन्न लगाउनु का’लो व’जारी र ठ’गि हुने भन्दै उहाँले लिखित उ’जुरी परे पछि का’रवाही प्रकृया सुरु हुने बताउनुभयो ।भरतपुर महानगरपालिका वडा नम्बर ४ का ईन्द्रमणी गैरे चितवन मेडिकल कलेजले जनमानसको स्वास्थ्यमा खासै ध्यान दिन नसकेको बताउनुभयो । बाहीर देखाउनका लागि मात्र हे’ल्थ क्या’म्प राखिएको भए पनि से’वाग्राीका लागि से’नीटाईजर, ज्व’रो ना’प्ने जस्ता सामान्य काम समेत नभएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.