आन्तरिक उडान खुला गर्ने सरकारको यस्तो छ तयारी

0

काठमाडौं। सरकारले आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । कोरोनाभाइरस फैलन नदिन सरकारले कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुलाउने तयारी गरेको जनाइएको छ।

अहिले आन्तरिक उडान खुलाउनको लागि सामाजिक दूरी कायम हुने गरी संरचना बनाउन लागिएको जनाइएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलमा सामाजिक दुरी कायम हुने गरी संरचनाहरूमा परिवर्तन भइहरेको जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि देशका सबै विमानस्थललाई निर्देशिका पठाइसकेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.