पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी,राती भएकाले उद्धारकाे लागि हेलिकप्टर जान सकेन

0

बनेपा, पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी आएको छ । त्यस्ले सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।उनले ट्वीट गर्दै लेखेका छन्, “पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त,तीनपुल बगायो,करोडौंको भौतिक क्षति , तीनजना नागरिक रााशीको बाढीमा फसेका छन। उद्दार कार्य जारी ,राती भएकाले हेलिकप्टर जान सकेन। बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गरौ।”

Leave A Reply

Your email address will not be published.