रुकुम घटनाको बारेमा गायक प्रकाश सपुतले रुदै यस्तो भने । बितेर गएका नवराज बिकलाई प्रकाशको मनैछुने सन्देश (भिडियो हेर्नुस)

0

रुकुम पश्चिममा भएको घटनालाई लिएर त्यहाँका सांसद एवं नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । बुधबार साँझ विज्ञप्ति निकालेर शर्माले घटना छानबिनका लागि आफू पुरै प्रतिबद्ध रहेको भन्दै समिति बनाउन माग गरेका हुन् । दोषीमाथि कडा कारबाही गर्न पनि उनको माग छ ।

‘चौरजहारी–८ मा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रूपमा मैले लिएको छु । यस घटनाको घोर भर्त्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनुहुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन्, निरपराधी नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो । घटनाको छानबिनमा सहयोग गर्न म पूरै प्रतिबद्ध छु’ शर्माले भनेका छन्, ‘सरकारसँग उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेको छु र गर्दछु ।’ यसैबिच चर्चित गायक प्रकाश सपुतले रुकुम घटनाको बारेमा बोलेका छन् । जाजरकोट घटना- प्रकाश सपुतले सबैलाई रुवाउने कुरा बोले ! यो जुनिमा “म मान्छे” मानिन्छु कि मानिन्न ? (भिडियो हेर्नुस)

Leave A Reply

Your email address will not be published.