गलबन्दीकि गायिका शान्ति श्री परियार दुखी हुँदै भन्छिन नवराज तिमिले गरेको माया कति निष्कपट रैछ,तिम्रो आमालाई कस्तो भैरहेको होला अहिले (भिडियो हेर्नुहोस)

0

नवराजको समर्थनमा पुरा नेपाली उत्रिएको छन् । संसदमा पनि उनकाे बारेमा कुरा उठ्याे । उनकाे समर्थनमा सारा नेपाली जागेका छन् । संसदमा बाेल्दै राष्ट्रियसभामा बोल्दै गृहमन्त्री थापाले भने , ‘उनीहरु ३ वर्ष देखि प्रेम सम्बन्धमा थिए’ भनेर प्रस्ट्राएका थिए ।उनको पक्षमा गायिका शान्ति श्री परियार पनि उत्रिएकी छिन् हेर्नुस के भनिन् ।उनले फेसबुकमा लेखेकी छिन् : नवराज तिमिले गरेको माया कति निष्कपट रैछ त्यो मायाको बद्लामा तिमिले आफ्नो प्राण दिनु पर्यो तिमि पनि त तिनि हरु जस्तै स्वार्थि निष्ठुरि भैदिएको भए हुन्थ्यो तर तिमि तेसो गरेनौ तिमिले गरेको प्रेम प्रतिको समर्पण ले आज तिमिलाइ यो समाजमा बाच्ने अधिकारै खोस्यो कस्तो दुख लाग्यो,आज आएर पनि हामि यस्तो समाजमा छौ, छि ।

तिमित अब २१औ सताब्दिमा आएर पनि आखा हुदा हुदैका अन्धो हरु कान हुदा हुदैका बहिरो हरु,दिमाग हुदा हुदैका पागल हरुको सिकार भयौ, अब एक पलको लागि तिम्री आमाको बारेमा सोचे मैले एक्दमै रोए म। जस्ले तिमिलाइ नौ महिना आफ्नो कोखमा राखेर जन्म दिइन र आज यति ठुलो बनाएको छोरा लाइ कसैले बिभत्स रुपमा हत्या गरेर फ्याकिदियो रे भन्ने समाचार सुन्दा उनको मन कस्तो होला ?हे भगवान ति आमा लाइ यी पापि हरु बिरुद्द लड्ने सक्ती प्रदान गर्नु होला ।यो मानवता भन्दा जात माथि सम्झने समाजमा जन्मिएको मा पछुतो छ आज मलाइ त्यो निर्दयी अपराधि हरु लाइ कडा भन्दा कडा कार्बाहि होस् । हार्दिक श्रध्दाञ्जलि नबराज बिस्वकर्मा । भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.