चर्चित अभिनेत्री मेबिनाको सडक दु’र्घटनामा परी २२ वर्षको उमेरमा नि’धन

0

एजेन्सी । चर्चित भारतीय अभिनेत्री मेबिना माइकलको सडक दु’र्घटनामा परी मृ’त्यु भएको छ । कन्नड टेलिभिजनकी माइकलको २२ वर्षको उमेरमा मंगलबार बेलुकी सडक दु’र्घटनामा परी मृ’त्यु भएको भारतिय मिडियाले जनाएका छन् ।मंगलबार आफ्नो गृहनगर मडिकेरी गइरहेका बेला दु’र्घटना भएको हो ।मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठो’क्किएको थियो । मेबिनाको दु’र्घटना ना’गमङ्गला तालुकको दे’वहल्लीमा भएको थियो । लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हु’डुगिर हाल्ली लाइफ’ की बिजेता मेबिनाको मृत्युले उनको पूरा परिवारलाई ठूलो ध’क्का लागेको छ ।

दु’र्घटनाका बेला उनीसँगै भएका उनका अन्य साथीको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । रियालिटी शोका होस्ट तथा नायक अकुल बलाजीले मेबिनाको मृ’त्युमा शो’क व्यक्त ट्वीट गरेका छन् ।उनले लेखेका छन्, ‘मलाई मनपरेकी प्रतियोगी र प्याते हु’डुगिर हाल्ली लाइफकी बिजेता मेबिनाको अ’चानक मृ’त्युको खबर सुनेर आ’हत छु । मेबिना निकै सानी थिइन् र हँ’सीमजाक गर्नुपर्ने व्यक्तित्व थियो उनको, म यो कुरामा अझै पनि विश्वास गर्न सकिरहेकी छैन कि मेबिना अब यो दुनियाँमा छैनन् ।यो दु’र्घटनाबाट बाहिर निस्कनका लागि उनको परिवारसँग मेरो प्रार्थना छ ।

Leave A Reply

Your email address will not be published.