शोकमा डुबे वलिवुड स्टार बरुण धवन

0

एजेन्सी । बलिउड अभिनेता बरुण धवनको सानी आमाको निधन भएको छ । सानी आमाको निधनले अहिले धवन परिवार शोकमा डुबेको छ ।

आफ्नी सानी आमाको निधन भएको बारे अभिनेता वरुणले नै सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत जानकारी गराएका हुन्। उनले इन्स्ट्राग्राममा सानी आमासँगको तस्बिर शेयर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सानी आमाको सनिधनले दुखित भएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.