‘चिनियाँ सरकारकाे अ’पराध र डब्ल्यूएचओको गल्तीकाे स’जाय सारा विश्वले भाे’गिरहेछ’ – ट्रम्प

0

७ जेष्ठ २०७७, शनिबार , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सारा सम्बन्ध स’माप्त गर्नतिर लागेकाे बताएका छन् ।शुक्रबार ट्रम्पले याे आ’रोप समेत लगाए कि डब्ल्यूएचओ ले सुरुमा कोरोना भाइरस संक्रमणलाई फै’लिनबाट रो’क्न सकेन । उनकाे अर्काे ग’म्भीर छ- विश्व स्वास्थ्य संगठन चीनको क’ठपुतली बनेकाे छ ।राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघीय नि’काय डब्ल्यूएचओलाइ अमेरिकाले दिँदै अाएकाे यसअघि नै कोष ब’न्द गरिसकेका छन् ।

“हामीले डब्ल्यूएचओको व्यापक सु’धारको लागि अ’नुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,” ट्रम्पले शुक्रबार ह्वाइट हाउसको प्रेस स’म्मेलनमा भने, “आज, हामी विश्व स्वास्थ्य संगठनसंग हाम्रो सबै सम्बन्ध तो’ड्दैछौं । अमेरिकाले उसका लागि खर्च गर्ने रकम अब विश्वव्यापी सार्वजनिक स्वास्थ्यमा लगानी गर्नेछ । डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, जबकि यसले अमेरिकाको तु’लनामा एकदमै कम रकम दिन्छ ।”अमेरिकी राष्ट्रपतिले गत महिना डब्ल्यूएचओलाई चे’तावनी दिएका थिए ने कि यदि ३० दिनभित्र डब्ल्यूएचओमा कुनै सुधार हुँदैन भने अमेरिकाले स्थायी रुपमा नै फ’न्ड रकम रो’क्नेछ ।

अब अहिले सारा विश्वले डब्ल्यूएचओको ग’ल्तीको मूल्य चु’काउनुपरेको उनकाे भनाइ छ । ट्रम्पले डब्ल्यूएचओलाई लि’खित पत्रमा नै भनेका थिए- ‘ची’नपरस्त’ मा’नसिकताबाट मु’क्त हुनुपर्छ।’ यसै क्रममा ट्रम्पले चीनलाई नि’शाना बनाउँदै भने, “सम्पूर्ण विश्व अहिले चिनियाँ सरकारको अ’पराधको स’जाय भाे’गिरहेकाे छ। चीनले विश्वव्यापी म’हामारीको शुरुआत गर्‍यो र हामीले यसको मूल्यस्वरूप एक लाखभन्दा बढी अमेरिकीहरू ना’गरिकको ज्यान दिनुपरेकाे छ ।”ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि निरन्तर प्रश्न गरिसकेका छन्।

ट्रम्प सत्तामा आएदेखि नै ‘अमेरिका फर्स्ट’ को नीति धेरै आ’क्रामक रूपमा अपनाइएको छ। सत्तामा आएपछि ट्रम्पले संयुक्त राज्यलाई संयुक्त राष्ट्र मानव अधिकार का’उन्सिलबाट समेत अ’लग गरेका थिए। यसपछि अमेरिकाले संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सीले युनेस्कोबाट आफूलाई अ’लग गर्यो, जलवायु परिवर्तन सम्झौताबाट अ’लग भयो र इरानसँगको आ’णविक स’म्झौता समेत तो’ड्यो।

Leave A Reply

Your email address will not be published.