अब म’ध्यावधि चु’नाव गर्नुपर्छ : कांग्रेस सह-महामन्त्री महत

0

२२ चैत्र २०७६, शनिबार काठमाडौं, प्रमुख प्र’तिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले म’ध्यावधि चु’नावको मा’ग गरेका छन् । वर्तमान सरकार अ’सफल भएको दा’बी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चु’नाव गर्नुपर्ने बताएका हुन् । शनिबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा. महतले भनेका छन्, ‘सरकार ग’ठन भएको अढाई वर्ष भैसक्यो, यो सरकार पूर्ण रुपमा अ’सफल भैसकेको छ । अब प्रधानमन्त्री ओलीले म’ध्यावधि चु’नाव गर्नु पर्छ ।’

डा.महतले प्रधानमन्त्री ओलीले रा’जिनामा दिएर नेकपाकै अर्को नेता प्रधानमन्त्री भएपनि अब देश न’चल्ने दा’बी गर्दै म’ध्यावधि चु’नाव नै अबको स’मधान हुने उनको जि’किर छ ।को’रोनाभाइरस (को’भिड–१९)को कारण विश्व र मानव स’माज नै सं’कटमा रहेको बेला कांग्रेको नेताले म’ध्यावधि चु’नावको मा’ग गरेको भन्दै उनको सामाजिक सञ्जालमा आ’लोचना सुरु भएको छ । यसअघि कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले स’र्बदलीय सरकारको मा’ग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.