अष्ट्रेलियामा च’क्कु देखाएर लु’टेरालाई धपाएकी नेपाली युवतीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा

0

सिड्नी। अष्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लुट्न आएको लुटेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो।

न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउंदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउंदै लुटेरालाई नै भगाइदिइन्।

स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चित्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्।

7 News ले बनाएको भिडियो समाचार :

blob:https://www.facebook.com/b3505437-48c3-43b1-9b67-f91052152aba

Leave A Reply

Your email address will not be published.