यस्तो छ आजको विदेशी मुद्राको भाउ (तालिकासहित)

0

काठमाडौँ, चैत २३ – आज नेपाली बजारमा ० अमेरिकी डलरसहित प्राय सबै देशको विनिमय दर स्थिर रहेको छ त्यस्तै आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा रहेको छ।भने आज आइतबार मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ। त्यस्तैगरी आज नेपाली बजारमा युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।

भने आज बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा रहेको छ। त्यस्तैगरी आज त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १० पैसा रहेको छ। भने आज कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

भने आज कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ८० पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।

Leave A Reply

Your email address will not be published.