भारतीय गायिका कनिका कपुरको छैटौँ रिपोर्ट नेगेटिभ आए पनि अस्पतालले गरेन डिस्चार्ज

0

एजेन्सी- बलिउडकी चर्चित गायिका कनिका कपुरले आफूलाई कोरोना भाइरस९कोभिड९१९०को संक्रमण भएको बताएकी थिइन् । उत्तर प्रदेशको लखनउ सहरमा रहेकी कनिकाले आफ्‍नो इन्स्टाग्राम एकाउन्टबाट आफूलाई संक्रमण भएको जानकारी गराउँदै आफ्‍नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्‍न आग्रह गरेकी छन्।

१० दिनअघि भारत बाहिर कन्सर्ट गरेर फर्किएकी ुबेबी डलु गायिकाले ४ दिनअघि मात्रै यो संक्रमणको लक्षण देखिएकाले आफूले धेरैलाई भेटेको बताएकी छन्। उनले संक्रमण भइसकेपछि मुम्बई र लखनउका कार्यक्रममा भाग लिएकी भन्दै अर्की गायकी सोना मोहापात्राले आलोचना गरेक िथिइन् ।

सरकारले केही गरेन भन्ने तर आफूले कुनै जिम्मेवारी बोध नगर्ने मूर्खहरुका कारण भारतमा कोरोना व्यापक मात्रामा फैलिने देखियो,ु उनले ट्विटरमा लेखेकी छन्। उनले संक्रमण भएकी कनिकाले सहरहरुमा कार्यक्रम गरेको र पाँचतारे होटलमा बसेको भन्दै आलोचना गरेकी हुन्। भारतमा हालसम्म ज्यान जानेको संख्या ८५ पुगेको छ । त्यस्तै बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट आएको छ ।

पांच पटक सम्म कोरोना टेष्टमा पोजिटिभ आएकी उनको यो पटक भने नेगेटिभ आएको छ । । केहि समय अघि उनको छैटौं टेष्टको रिपोर्टमा नेगेटिभ आएपछि कनिकाले अस्पतालमा हंगमा मच्चाएकी थिइन् । तर उनलाई नेगेटिभ रिपोर्ट आएपनि अस्पतालले भने डिस्चार्ज गरेन भारतिय संचार माथ्यमका अनुसार अझै एउटा टेष्ट गर्ने र उक्त टेष्टमा पनि नेगेटिभ रिपोर्ट आए मात्र डिस्चार्ज गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.