अमृत समान लौकाको जुस,कब्जियत हटाउनेदेखि तौल घटाउन सम्म उपयोगी

काठमाडौं । तरकारीका लागि प्रयोग हुने लौका मानव स्वास्थ्यका लागि लाभदायक छ । अहिले धरेजसोले यसको जुस बनाएर सेवन गर्ने गरेका छन् ।तपाइँलाई लौकाको फिक्का स्वाद शुरूमा नराम्रो लाग्न सक्छ तर, फाइदा थाहा पाएपछि लौकाको जुस पिउँदिन भन्न सक्नु…
Read More...

‘सरकारलाई पैसा बुझाउन पनि दिनभरि लाइन बस्नुपर्ने ?’

घोराही, ४ कात्तिक । आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युत्को महसुल बुझाउन आउनुभएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भन्नुभयो, “हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?” विद्युत् कार्यालय…
Read More...

‘खुसी जनता-स्मार्ट सिटी’ अभियान : सबै ट्याक्सीमा सिसी क्यामेरा जडान

दुबई, ४ कात्तिक । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसी क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल…
Read More...

चाडबाडले सबै जातिलाई एकताबद्ध बनाउँछ : नेता रावल

कैलाली, ४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी…
Read More...

ललिता निवास प्रकरण : कांग्रेस उपसभापति गच्छदार पनि छानबिनमा तानिँदै

काठमाडाैं, ४ कत्तिक । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग…
Read More...

लिभरपुल र म्यानचेस्टर युनाइटेडकाे १-१ गाेलकाे बराबरी

एजेन्सी । इङ्लीस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले घरेलु टिमसँग बराबरी खेलेको हो ।…
Read More...

सन्दीपले इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भएका…
Read More...

सलमान खानको दबंग ३, नौ सहरमा एकैसाथ ट्रेलर रिलिज हुने

सलमान खानको नयाँ फिल्म दबंग ३को ट्रेलर रिलिज गर्न निर्माण पक्षले भव्य कार्यक्रमको तयारी गरेको छ। अक्टोबर २३मा मुम्बइमा एक भव्य कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिने निर्माण पक्षले जनाएके छ। त्यो कार्यक्रममा सलमान खान चुलबुल…
Read More...

पूर्व एमाले र माओवादीको मन अझै मिलेन, यसरी बस्छन् छुट्टाछुट्टै !

काठमाडौं – पूर्व एमाले र माओवादी केन्द्रबीच एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा संसदीय दलका पदाधिकारीका कार्यालय बनाउन लगायो ।तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो । तर रातारात तयार…
Read More...

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री आबेबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार भेटवार्ता भएको छ। टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री आबेबीच भेटवार्ता भएको हो। भेटमा गृहमन्त्री…
Read More...