Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
आर्थिक
घट्यो डिजेल र मट्टितेलको मूल्य
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
एक सूचना जारी गर्दै निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९०…
Read More...
Read More...
हिजो बढेको सुनको मुल्य आज भने घट्यो
काठमाडौ । साताको अन्तिम दिन सुनको मुल्य घटेको छ । बिहिबार प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको…
Read More...
Read More...
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ९भदौ २५० मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४…
Read More...
Read More...
निरन्तर घटिरहेको सुनको मुल्य आज बढ्यो
लगातार घटिरहेको सुनमा मुल्य आज उकालो लागेको छ ।
बुधबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैंयाले बढेको छ ।
आज छापावाल सुन तोलाको ९६ हजार ४ सयमा र तेजावी सुन ९५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
Read More...
Read More...
खर्च कटौतीको लागि अपनाउनुस यस्तो तरिका
कमाई राम्रो भएपनि पैसा बचत नहुने समस्या धेरैको हुन्छ । आवश्यक र अनावश्यक खर्चको बारेमा थाहा नहुँदा यो समस्या देखिएको हो । आज हामी तपाईंलाई कसरी पैसा बचत गर्न सकिन्छ भन्ने बारेमा केही टिप्स दिदैछौं ।
१. पहिले बचत अनि मात्र खर्च : धेरै…
Read More...
Read More...
बुधबार घटेको सुनको मूल्य आज पनि ह्वात्तै घट्यो
काठमाडौँ – केहीदिनदेखि लगातार घटेको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ सय रुपैंयाले घटेर ९६ हजार ५ सय कायम भएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सयले घटेर ९६…
Read More...
Read More...
बढ्यो पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।
मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।
निगमले अंग्रेजी महिनाको १ र…
Read More...
Read More...
हेर्नुहोस मंगलबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागी जारी गरेको विनिमयदर जारी गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५७…
Read More...
Read More...
ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौं – नेपाली बजारमा केही दिनदेखी घटिरहेको सुनको मूल्य बिहिबार तोलामा ८ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा…
Read More...
Read More...
आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?
काठमाडौँ । आज बिहीबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर…
Read More...
Read More...